Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन लघुवित्तले तोक्यो बुकक्लोज मिति

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, ११ : ०९ मा प्रकाशित

एनआरएन लघुवित्तले तोक्यो बुकक्लोज मिति

अर्थ संसार, काठमाडौं - एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गर्ने र उक्त विशेष सभामा भाग लिने प्रयोजनका लागि लागि बुकक्लोज मिति ताेकेका छ । 

संस्थाले विशेष साधारणसभा प्रयोजनका लागि असोज ११ गते आइतबार १ दिनको लागि शेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैले असोज १० गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

5f6aeb311aa62.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको