Like us!
Follow us!
Connect us!
Watch us!

ऋण उठाउन आक्रमक बन्दै सेञ्जुरी बैंक

अर्थ संसार

बुधबार, ०७ असोज २०७७, ०८ : ५२ मा प्रकाशित

ऋण उठाउन आक्रमक बन्दै सेञ्जुरी बैंक

अर्थ संसार, काठमाडौं- पछिल्लो समय सेञ्जरी कमर्सियल बैंक लिमिटेड ऋण उठाउन आक्रमक भएको छ । बैंकको शाखा कार्यालयबाट विभिन्न शिर्षक अन्तरगतो ऋण कर्जा लिए वापत बैंकलाई समयमा तिर्नु पर्ने साँवा र ब्याज नतिरेपछि उठाउन आक्रमक बनेको हो ।

बैंकले ऋणीलाई पटकपटक मौखिक र लिखित रुपमा तरताकेत गर्दा समेत बैंकको ऋण कर्जा चुक्ता भुक्तानी गर्न तर्फ ऋणीले कुनै चासो नदिए बैंकले जनाएको छ ।

ऋणीले ऋण तिर्न चासो नदिए प्रचलित कानून तथा बैंक नियमानुसार धितो लेखिदिएको चलअचल सम्पतिहरु कब्जा गरी लिलाम बिक्री गरी बैंकको लोन असुल उपर कारबाही गर्न बैंक अग्रसर हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको