Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
ग्लोबल आइएमई समुन्नत योजना –१ ले बुकक्लोज मिति तोक्यो
बुधबार, ३१ भदौ २०७७

अर्थ संसार, काठमाडौं - योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलद्धारा संचालनमा रहेको ग्लोबल आइएमई समुन्नत योजना –१ ले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ । 

योजनाले नगद लाभांश वितरण गर्नको लागि असाेज ९ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  

त्यसैले असाेज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved