Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारमा लगानी गर्दा जान्नै पर्ने कुराहरु

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, १२ : ५२ मा प्रकाशित

धितोपत्र बजारमा लगानी गर्दा जान्नै पर्ने कुराहरु

अथ संसार, काठमाडौ - कुनै पनि व्यक्ति संघ तथा संस्थाले धितोपत्र बजारमा लगानी गर्नुभन्दा अगाडि जान्नै पर्ने कुराहरू धेरै हुन्छन् । लगानी गर्नुभन्दा अगाडि विशेष ध्यान नदिएमा पछि गएर पछुताउनु पर्ने अवस्था सिर्जना भइदिन्छ ।  तर हामीले बेलैमा ध्यान पुर्याउँदा यस्ता जाेखिमहरूबाट सजिलै मुक्त हाेइन्छ ।

धितोपत्र बजारमा लगानी गर्दा कस्ता कुरामा ध्यान पुर्याउने त ? हेर्नुस् तलकाे सूचना :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको