Like us!
Follow us!
Connect us!
Watch us!

यि १० कम्पनीको शेयरधनीले कमाए, तपाई पर्नु भयो त ?

अर्थ संसार

आइतबार, २५ साउन २०७७, १७ : ३० मा प्रकाशित

यि  १० कम्पनीको शेयरधनीले कमाए, तपाई पर्नु भयो त ?

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) शेयर बजार ११.३०  अंकले बढेको छ ।

 यस्तै सेन्सेटिभ परिसूचक १.४६ अंकले बढेर २९१.०२ मा पुगेको छ ।कूल १८७ वटा कम्पनीको ३० लाख ३० हजार ३३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड १६ लाख ४० हजार ७ सय ४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी एउटा उपसमूहको शेयर भने घटेको छ ।

बढेको बजारमा आज सवै भन्दा धेरै अजोड इन्स्योरेस कम्पनी, साधना लद्युवित्त वित्तीय संस्था, नबिल बैंक, एनएमबि म्यूचुअल फण्ड, एनआईबिएल समृद्धि फण्ड १, जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको