Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर ४४ नेप्सेको फन्दामा !

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, १३ : ५९ मा प्रकाशित

ब्रोकर नम्बर ४४ नेप्सेको फन्दामा !

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले डाईनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ४४) लाई आज (आइतबार) एक दिनका लागि कारोबार गर्न रोक लगाएको छ । अडलट काराेबार गरेकाे भन्दै नेप्सेले एक दिनका लागि काराेबार राेक्का गरी सचेत गराएकाे हाे ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ५ मा अडलट काराेबार गर्न नपाइने नियम छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको