Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तले आइपिओ निश्कासन गर्ने

निशा हुमाँगाई

शुक्रबार, २३ साउन २०७७, १५ : २७ मा प्रकाशित

समाज लघुवित्तले आइपिओ निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ । बोर्डले श्रावण २१ गते बुधबार आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति दिएकाे हाे ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रूपैयाँ बराबरकाे ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन १६ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्दार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

DishHome ले ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल दिने | क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको