Web Analytics Made Easy - StatCounter
सोमबार, २६ साउन २०७७
नागरिक लगानी कोषको साधारणसभा शनिबार, शेयरधनीको हातमा लाभांश र हकप्रद शेयर !
शुक्रबार, १९ असार २०७७

अर्थ संसार, काठमाडौं-  नागरिक लगानी कोषले आफ्नो २५ औं  वार्षिक साधारणसभा शनिबार  कोषको नयाँ भवन परिसर  नयाँ बानेश्वर, काठमाडौंमा  हुने भएको छ ।

 

विहान ११ बजे हुने वार्षिक साधारणसभाले कोषको आथिक वर्ष २०७५/ ०७६  को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) र बोनस शेयर वितरण पश्चात कायम हुने शेयरको १ : ०.८२८४  अर्थात ८२.८४ प्रतिशतका दरले हुन आउने हकप्रद शेयर निश्कासन गर्ने स्वीकृत लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्ने छ ।

२४ औं नागरिक लगानी कोषको साधारणसभा : चन्द्र सिंह साउद गयल हुँदा लगानीकर्ताको चरम आक्रोस (भिडियोसहित) 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved