Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प–किम शिखरवार्ताका लागि १ करोड ५० लाख डलर खर्च

मंगलबार, २९ जेठ २०७५, १२ : २२ मा प्रकाशित

ट्रम्प–किम शिखरवार्ताका लागि १ करोड ५० लाख डलर खर्च

अर्थ संसार, काठमाडौं– सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १   करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन्।

सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ।सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन्।
साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन्।

यो पनि पढ्न्होस्

ट्रम्प -किम भेटवार्ताको अर्थ

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच भेटवार्ता 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको