Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको मूल्य समायोजन, कति तोकियो ?

बुधबार, ०६ पुस २०७३, १५ : ०८ मा प्रकाशित

हिमालयन बैंकको मूल्य समायोजन, कति तोकियो ?


अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले हिमालयन बैंकको ३० प्रतिशत बोनस सेयरपछि समायोजन मूल्य प्रतिकित्ता ९५० रुपैयाँ तोकेको छ ।  हिमालयनले यसअघि बिक्री गरेको १४ प्रतिशत हकप्रदलाई समेत बोनस जोडेर कुलमा २६.२५ प्रतिशत बोनस हिसाब गरी मूल्य समायोजन गरेको हो । 

तलको पढ्नु भयो ?

एभरेस्टको ७० प्रतिशत बोनसपछि समायोजित मूल्य १८७६ रुपैयाँ

एक लाख २० हजार अपराधी अझै फरार

पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा​

पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक

जुत्ताचप्पल मेला सुरु

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको