Like us!
Follow us!
Connect us!
Watch us!

एभरेस्टको ७० प्रतिशत बोनसपछि समायोजित मूल्य १८७६ रुपैयाँ

बुधबार, ०६ पुस २०७३, १४ : ४६ मा प्रकाशित

एभरेस्टको ७० प्रतिशत बोनसपछि समायोजित मूल्य १८७६ रुपैयाँ

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन गरेको छ । 
बोनस समायोजनपछि उक्त बैंकको प्रति कित्ता सेयर मूल्य १८७६ कायम भएको छ ।

बोनस समायोजन भएपछि बैंकको सेयर मूल्य निकै घटेको छ । यसले समग्र सेयर बजारमा असर गरेको छ । बैंकको बुक क्लोज हुनुअघि मंगलबार अन्तिम मूल्य ३१९० रुपैयाँमा कारोबार भएको थियो । 

यो पनि पढ्नुहोस्

एक लाख २० हजार अपराधी अझै फरार

पुनर्निर्माणका ११५८ प्राविधिकको सामूहिक राजीनामा​

पाँच लाखको प्रेस काउन्सिल–सानिमा बैंक

जुत्ताचप्पल मेला सुरु

के तपाईंलाई केही दिनका लागि कार्यालय चाहिएको छ ? रिजसले उपलब्ध गराउने छ स्पेस

एनसिसी र बुम रेमिटवीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको