Like us!
Follow us!
Connect us!
Watch us!

महाराजगञ्ज चिकित्सा क्याम्पसमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

मंगलबार, १९ मंसिर २०७४, ०८ : ४७ मा प्रकाशित

महाराजगञ्ज चिकित्सा क्याम्पसमा कर्मचारी आवश्यकता (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न पदमा कर्मचारी माग गरेको  छ ।

आज एक सूचना प्रकाशित गरी क्याम्पसले शिक्षण सहायक ( पिडियाट्रिक सर्जरी) शिक्षण सहायक (जि आइ एण्ड जनरल सर्जरी) उप प्राध्यापक ( कार्डियोलोजी) उप प्राध्यापक ( क्लिनिकल फर्माकोलोजी) शिक्षण सहायक (नाक, कान , घाँटी) शिक्षण सहायक ( मानसिक रोग) र  शिक्षण सहायक (पिडियाट्रिक)  पदमा कर्मचारी माग गरेको छ । उक्त पदको सयम भने बढीमा ६ महिनाको रहेको क्याम्पसले जनाएको छ ।

विज्ञापन

5a260d77ab4b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको