Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मीको अध्यक्षमा शिक्षा भट्टचन चयन, को-को परे सञ्चालक समितिमा?

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, ११ : ३१ मा प्रकाशित

प्रभु महालक्ष्मीको अध्यक्षमा शिक्षा भट्टचन चयन, को-को परे सञ्चालक समितिमा?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सञ्चालक समिति गठन तथा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ् ।

साथै, संस्थापक समुहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् ।

कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले  सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको