Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्प पीडितले पाउने भए घर धितो राखेर निव्र्याजी ऋण

सोमबार, २३ असोज २०७४, १३ : ०५ मा प्रकाशित

भूकम्प पीडितले पाउने भए घर धितो राखेर निव्र्याजी ऋण

अर्थ संसार, काठमाडौं– मन्त्रिपरिषद्को आजको बैठकले भूकम्पपीडितहरुको घर निर्माणका लागि सामुहिक जवानीमा निरव्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन धितो जवानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पीीडतले अब रु तीन लाख ऋण निव्र्याजी पाउने भएका हुन् ।

अर्थमन्त्रीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामुहिक जवानीमा निरव्याजी गराउने कार्यविधि सम्शोधन धितो जवानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत आयोगका दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

सपोर्ट माइक्रोफाइनान्सको IPO भर्नुभयो ? आज अन्तिम दिन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको