Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकद्वारा तीन शाखाका लागि कर्मचारी माग

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १२ : ५७ मा प्रकाशित

सिद्धार्थ बैंकद्वारा तीन शाखाका लागि कर्मचारी माग

सिद्धार्थ बैंक लिमिटेडले रोजगारको तीन शाखाका लागि कर्मचारी माग छ । बैंकले नाम्चे, लुक्ला र दैलेख गरी तीनवटा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

बैंकले असिस्टेन्ट लेभलका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ । उक्त पदका लागि बैंकले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनु्पर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले वैशाख १९ गतेसम्म कम्पनीले उपलब्ध गराएको क्युआर स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको