Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धन भत्किनसक्ने ओलिको संकेत

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ०७ : १८ मा प्रकाशित

सत्ता गठबन्धन भत्किनसक्ने ओलिको संकेत

बर्तमान सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्माले गठबन्धन तोडिने संकेत गरेका छन् । मंगलबार अनेरास्ववियुको २३ औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्कार सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्था रहेको संकेत गरेका हुन् ।

‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं, यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने’ उनले भने ‘संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ ।’

‘यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ’ उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको