Like us!
Follow us!
Connect us!
Watch us!

कुमारीको बुक क्लोज कात्तिक १२ मा, ५० प्रतिशत हकप्रद जारी गर्दै

शुक्रबार, ०५ कार्तिक २०७३, १५ : ५७ मा प्रकाशित

कुमारीको बुक क्लोज कात्तिक १२ मा, ५० प्रतिशत हकप्रद जारी गर्दै


अर्थ संसार
काठमाडौं–कुमारी बैंकले विशेष साधारणसभाको लागि सेयरधनी दर्ता पुस्तिका बन्दको घोषणा गरेको छ । बैंकले आगामी कात्तिक १९ गते हुने साधारणसभाको लागि कात्तिक १२ गतेका दिन बुक क्लोज गर्ने भएको हो । बैंकले उक्त विशेष साधारणसभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । कुमारीको हकप्रद पाउन कात्तिक ११ गतेसम्म सेयर खरिद गरिसक्नु पर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको