Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैँकको हकप्रद सेयरको मुल्य समायोजन

मंगलबार, २६ बैशाख २०७४, १३ : १० मा प्रकाशित

नेपाल एसबिआई बैँकको हकप्रद सेयरको मुल्य समायोजन

अर्थ संसार, 

काठमाडौं – नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आज नेपाल एसबिआई बैँक लिमिटेड हकप्रद  सेयरको मूल्य समायोजन भएको छ । बैंकको ४० प्रतिशत हकप्रद सेयरको मुल्य समायोजन भएको हो ।

नेप्सेको अनुसार  १ हजार २९ रुपैया काएम भएको हकप्रद सेयरको औसत आधार मुल्य भने १ हजार ५० रुपैया रहेको छ ।
 

59116fa4035cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको