शुक्रबार, १२ जेठ २०७४, ०५ : ३५
नेपाल एसबिआई बैँकको हकप्रद सेयरको मुल्य समायोजन
मङ्गलबार, २६ बैशाख २०७४

अर्थ संसार, 

काठमाडौं – नेपाल स्टक एक्चेन्ज (नेप्से) मा आज नेपाल एसबिआई बैँक लिमिटेड हकप्रद  सेयरको मूल्य समायोजन भएको छ । बैंकको ४० प्रतिशत हकप्रद सेयरको मुल्य समायोजन भएको हो ।

नेप्सेको अनुसार  १ हजार २९ रुपैया काएम भएको हकप्रद सेयरको औसत आधार मुल्य भने १ हजार ५० रुपैया रहेको छ ।
 

© Arthasansar.com 2016, All Rights Reserved