Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्बको आइपिओ निष्काशनको ढोका खुल्यो

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १२ : ४९ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रकचर बैंकको ८ अर्बको आइपिओ निष्काशनको ढोका खुल्यो

अर्थ संसार, काठमाडौं -  नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई साधारण सेयर (आईपिओ) निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।  बोर्डले पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको हो । 

बोर्डको स्वीकृतिसँगै अब बैंकले एक सय रुपैयाँ अंकित दरका ८ अर्ब बराबरको ८ करोड कित्ता सेयर आईपिओ निष्काशन गर्ने छ ।  बैंकको यो आइपिओ हालसम्म कै ठुलो हो । 

बैंकले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त  छ । हाल चुक्ता पुँजी १२ अर्ब रहेकोको बैंकको आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।

सरकारले पर्यटनलाई छुट्टाएको १.५० खर्बको बजेट तुरुन्त लागू गर्नपर्छ | Dr. Dhananjay Regmi | CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको