Like us!
Follow us!
Connect us!
Watch us!

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, १२ : २८ मा प्रकाशित

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको एनआईएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता गरिएको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ बहादुर पाँडेले हस्ताक्षर गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको