Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सकोे २० प्रतिशत बोनश सेयर

आइतबार, ०३ बैशाख २०७४, १२ : १८ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सकोे २० प्रतिशत बोनश सेयर

अर्थ संसार 
काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत बोनश शेयर स्वीकृत भएको छ ।  संचालक समितिको बैठकबाट स्वीकृत गरेको छ ।  

कम्पनीले दिने भनिएको  बोनश सयेर बोर्ड र अब हुँने साधारण सभाबाट अनुमोदन हुँन बाँकी रहेको नेप्सेमा प्रकाशित सुचनामा उल्लेख छ । 

गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको खुद नाफ २ गुणा भन्दा बढी बृद्धि भएको छ । सो अवधिमा कम्पनीको खुद नाफा रू. २ करोड ७ लाख रहेको छ । 
 

यो पनि पढ्नुहोस्

अरुण काबेलीको नेप्सेमा कारोबार सुरु, मूल्य रेन्ज कति ? 

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको