Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको नेप्सेमा कारोबार सुरु, मूल्य रेन्ज कति ?

आइतबार, ०३ बैशाख २०७४, ११ : ३० मा प्रकाशित

अरुण काबेलीको नेप्सेमा कारोबार सुरु, मूल्य रेन्ज कति ?

अर्थ संसार
काठमाडौं–अरुण काबेली पावल लिमिटेडको कारोबार आइतबार सुरु भएको छ । नेपाल स्टक एक्स्चेन्जले कम्पनीलाई एकेपिएल सिम्बोल दिएको छ ।

नेप्सेले अरुण काबेलीको सुरुआती मूल्य ९९ रुपैयाँदेखि २ सय ९७ रुपैयाँ तोकिदिएको छ । कम्पनीको पहिलो कारोबार २ सय ९७ रुपैयाँ प्रतिकित्ताबाट सुरु भएको छ । 

यो पनि पढ्नुहोस्

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको