Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि कुमारी बैकको २ः१ हकप्रद

आइतबार, ०६ चैत्र २०७३, ११ : ३७ मा प्रकाशित

आजदेखि कुमारी बैकको २ः१ हकप्रद

अर्थ संसार 
काठमाडौं– कुमारी बैंकले (आज) आइतबारदेखि २ः१ हकप्रद सेयर निस्कासन तथा विक्री खुला गरेको छ । 
बैंकले शेयरधनीहरुहरुलाई प्रति कित्ता रू. १०० अंकित दरका १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ दशमलव ६६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । फागुन १९ गते विक्री खुला हुने बैंकले जनाएको छ ।  

शेयरधनीहरुले बैशाख १० गतेसम्म विक्री प्रबन्धकका साथमा कुमारी बैंकको सम्पूर्ण शाखाहरुबाट हकप्रद शेयरको लागि आवदेन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

स्ट्याण्डर्डको एफपिओमा बग्यो पैसाको खोलो, २८ अर्ब बढीको आवेदन 

कसरी छापिन्छ नेपाली नोट ? हेरौं यहाँ (तस्बिरसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको