Like us!
Follow us!
Connect us!
Watch us!

कसरी छापिन्छ नेपाली नोट ? हेरौं यहाँ (तस्बिरसहित)

आइतबार, ०६ चैत्र २०७३, १० : २० मा प्रकाशित

कसरी छापिन्छ नेपाली नोट ? हेरौं यहाँ (तस्बिरसहित)

दिनिता लामिछाने
काठमाडौं–सुरक्षाको दृष्टिले अत्यन्त सम्बेवदनशिल नोट छपाइ कसरी होला ? त्यसमा पनि नेपाली नोट कहाँ, कसरी छापिएला ? 

तपाईंलाई यहाँ नेपाली नोट छपाइबारे जानकारी गराउँदैछौं । एक चिनियाँ कम्पनीले १ सय र १ हजार रुपैयाँको नेपाली नोट छापेको तस्बिरसहितको समाचार चाइना इन्टरनेशनल रेडियो (सिआरआई) को नेपाली सेवाले सार्बजनिक गरेको छ ।

उसले लेखेको छ, ‘तपाईंले नेपाली नोट छापेको दृश्य हेर्नुभएको छैन होला । हामी सँगसँगै सो दृश्य चिनियाँ बैंक नोट प्रिन्टिङ्ग कारखानामा हेर्न जाऔं ?

प्राप्त समाचार अनुसार, हालै चीनको नानछाङ बैंक–नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच २६ करोड वटा रुपैयाँ पाँचको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ । गत वर्ष अर्थात् सन् १९१६ मा नेपालको लागि रुपैयाँ १ सय तथा १ हजार दरका नोट छापेको सोही कम्पनीले अन्तराष्ट्रिय बोलपत्र आह्वानमार्फत पाएको यो अर्को अर्डर हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको