Like us!
Follow us!
Connect us!
Watch us!

ग्लाेबल आइएमई क्यापीटलकाे शेयरधनीलाई नगद लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, ११ : १० मा प्रकाशित

ग्लाेबल आइएमई क्यापीटलकाे शेयरधनीलाई नगद लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं - ग्लाेबल आइएमई क्यापीटल लिमिटेडले नगद लाभांश लिन बाँकी आफ्ना शेयरधनीहरूलाई अत्यन्तै जरूरी सूचना प्रकाशन गरेकाे छ ।

नेपाल धिताेपत्र बाेर्डबाट निर्देशन भए अनुसार शेयर रजिष्ट्रारकाे कार्य गरिरहेकाे ग्लाेबल आइएमई क्यापीटल लिमिटेडले विभिन्न संस्थाहरूका शेयरधनीहरूकाे आर्थिक वर्ष २०६३/६४ देखि आर्थिक वर्ष २०७५/७६ सम्मकाे नगद लाभांशहरू हालसम्म पनि लिन बाँकी रहेकाले कम्पनीले ताेकिएकाे प्रक्रिया पुरा गरी नगद लाभांश लिन आउन आग्रह गरेकाे हाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e5decd50ece7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको