Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैकको बुक क्लोज २० गते

आइतबार, १५ फागुन २०७३, १२ : ४६ मा प्रकाशित

कुमारी बैकको बुक क्लोज २० गते

अर्थ संसार
काठमाडौं– यही फागुन २० गते कुमारी बैक लिमिटेडकोे दर्ता किताब बन्द हुने भएको छ । चैत ९ गते साधारण सभा हुन लागेकोले दर्ता किताब बन्द हुने बैंकले जानकारी दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर दिदै छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको