Like us!
Follow us!
Connect us!
Watch us!

महाशिवरात्री : बाबा देखाउँदै भक्तजन दर्शन गर्दै (भिडियोसहित)

शुक्रबार, १३ फागुन २०७३, १८ : ०१ मा प्रकाशित

अर्थ संसार 
काठमाडौं– पशुपतिमा महाशिवरात्रीको अवसर पारेर विदेशी तथा स्वदेशी भक्तजनर बाबहरुको चहलपल बढेको छ । 

पशुपति परिसरमा बसेका बाबाले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गिएर ‘नो मनी–नो मनी ’ भन्दै भिक्षा मागेका छन्।

पत्रकार महासंघमा छत्कुलीको नेतृत्वमा प्रेस चौतारी 

 पशुपति क्षेत्रमा खुलेआम रुपमा गाँजा खाने विदेशी तथा स्वदेशीको संख्या पनि उत्तिकै छ। मन्दिर परिसरमा बाबासँग खुलेआम गाँजा किन्‍ने र खानेको पनि भिड देखिन्छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको