Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा , १२.५ प्रतिशत बोनस शेयर दिने (सूचनासहित)

अर्थ संसार

विहीबार, १९ भदौ २०७६, १७ : २३ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सले बोलायो विशेष  साधारणसभा , १२.५ प्रतिशत बोनस शेयर दिने (सूचनासहित)

अर्थ संसार, काठमाडौं– प्राइभम लाफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई १२.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

बिहीबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको छ । यसको लागि असोज ७ गते विशेष साधारणसभा बोलाएको छ ।  संचालक समितिको बैठकले भाद्र ३० गते बुक क्लोजको मिति तोकेको छ ।

5d70f4f6be1c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको