Like us!
Follow us!
Connect us!
Watch us!

ह्वावेका उत्पादनहरूमा शत प्रतिशत पैसा फिर्ता ग्यारेन्टी

मिलन खड्का

आइतबार, ०८ असार २०७६, १७ : ०१ मा प्रकाशित

ह्वावेका उत्पादनहरूमा शत प्रतिशत पैसा फिर्ता ग्यारेन्टी

अर्थ संसार, काठमाडौं– नेपालका लागि ह्वावे स्मार्टफोनको वतरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगलएपहरू तथा फेसबुक चल्ननसक्ने भन्ने चिन्ताहरूकामाझयदितीएपहरू आफ्नो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाउँछ। 

यो प्रत्याभूतिले ह्वावे स्मार्टफोनकाप्रयोगकर्ताहरूले विभिन्नगुगलएपहरू जस्तै जिमेल, गुगलप्ले, गुगलम्यापहरू, यूट्युब, क्रोम र नन–गुगलएपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पार्दछ।

यसले ह्वावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने भन्ने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराउँछ । ह्वावे विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पाद कहो र सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादकहो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको