Like us!
Follow us!
Connect us!
Watch us!

कुनकुन ५८ कम्पनीले धितोपत्र बोर्डमा दर्ता गरे बोनस सेयर (सूचीसहित)

मंगलबार, १८ माघ २०७३, १२ : ०२ मा प्रकाशित

कुनकुन ५८ कम्पनीले धितोपत्र बोर्डमा दर्ता गरे बोनस सेयर (सूचीसहित)

अर्थ संसार
काठमाडौं–काठमाडौं चालु आर्थिक बर्ष धितोपत्र बोर्डमा ५८ कम्पनीले बोनस सेयर दर्ता गरेका छन् । बोर्डका अनुसार यसरी दर्ता गर्ने कम्पनीमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु छन् ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थालाई पूँजी बृद्धि गर्नु पर्ने उर्दी जारी गरेपछि अधिकांशले बोनस सेयर दिएका छन् । यसले गर्दा बजारमा साधारण सेयरको आपूर्ती बढेको छ ।

यस बर्ष १० कम्पनीले गरे सेयर निस्कासन, कुनको कति ? 

नेपाल स्टकमा सूचिकृत भएको साधारण सेयर संख्या बढेपछि बिक्री गर्नेहरु धेरै भएका छन् । यसले गर्दा नेप्से निरंतर ओरालो लागेको छ 

58902dd6383e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको