Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ०९ : २७ मा प्रकाशित

लघुवित्तमा जागिर खाने सुनौलो अवसर ! (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ ।  संस्थाले स्थायी रुपमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । [email protected] मा सिधै आवेदन दिने सकिने संस्थाले जनाएको छ ।

संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

5f6c26d6aabed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको