Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ०९ : २५ मा प्रकाशित

मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी

अर्थ संसार, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

कम्पनीले लगानीयोग्य रकम क वर्गका बाणिज्य बैंकहरुमा १ वर्ष तथा २ वर्षका लागि लगानी गर्न लागेको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुलाई आफुले लिन रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर र व्याज भुक्तानी अवाधिसहित कम्पनीले तोकेको कोटेशन सम्बन्धि फारम भारी गोप्य शिलबन्दी गरि असोज १४ गतेसम्म कम्पनीमा बुझाउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

5f6c17b4ee32d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको