Like us!
Follow us!
Connect us!
Watch us!

छिमेकी लघुवित्तका संस्थापक शेयरधनीहरुलाई अत्यन्त जरुरी सूचना !

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ०७ : ५४ मा प्रकाशित

छिमेकी लघुवित्तका संस्थापक शेयरधनीहरुलाई अत्यन्त जरुरी सूचना !

अर्थ संसार, काठमाडौं - छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुलाई जरुरी सूचना प्रकाशन गरेको छ ।

सो संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको कुन १० कित्ता शेयरहरु बिक्री गर्न चाहेको र संचालक समितिको बैठकले समेत उक्त शेयर बिक्रीका लागि अघि बढाउने निर्णय गरेको हुँदा सन संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आफुले खरिद गर्ने शेयर संख्या खुलाई वित्तीय संस्थाको केन्द्रीय कार्यालय, मध्येबानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

5f6c12c9a050f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको