Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १७ : ३१ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) नेप्सेमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाेनस शेयर र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे १ लाख ३५ हजार कित्ता बाेनस शेयर काराेबारकाे लागि सूचिकृत भएकाे छ ।

त्यसैगरी, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको