Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको शेयर बिक्रीमा !

अर्थसंसार

बुधबार, ०७ असोज २०७७, १० : २० मा प्रकाशित

आरएसडिसी लघुवित्तको  शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौँ-  आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएकाे छ । संस्थाका विभिन्न ३ जना संस्थापकहरूले १६ हजार ५ सय १० कित्ता शेयर बिक्री गर्न खोजेको हुनाले उक्त शेयरहरू बिक्री गर्ने भएकाे हाे ।

संस्थाले एक सूचना प्रकाशन गर्दै उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आफुले लिने शेयर र खरिद मूल्यकाे विवरण खुलाएर सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र एनआईसी एशिया क्यापिटल तथा संस्थाकाे कार्यालय कालिकानगर बुटवलमा आइपुग्ने गरी आवेदन गर्न अनुरोध गरेको छ ।

भर्ने होइन जनरल इन्स्योरेन्सको आइपिओ ? (सम्पूर्ण जानकारी भिडियोमा) 

संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

5f6aedece361a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको