Like us!
Follow us!
Connect us!
Watch us!

२२.९१ अंकले घटेको शेयर बजारमा २ अर्ब ८१ करोडको कारोबार

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, १३ : ५६ मा प्रकाशित

२२.९१ अंकले घटेको शेयर बजारमा २ अर्ब ८१ करोडको कारोबार

अर्थ संसार, काठमाडौँ - आज (मंगलबार) पनि  शेयर बजार ओरालाे यात्रा तय गरेकाे छ । आज शेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २२.९१ अंकले घटेर एक हजार ५४६.१५ मा पुगेकाे छ । नेप्से १.४६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ अंकले घटेर ३०७.३९ मा पुगेको छ ।

कूल १९९ वटा कम्पनीकाे ७८ लाख ५० हजार ६५ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८१ करोड ४ लाख २५ हजार २ सय ६८ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एउटा सबै वटा उपसमूहकाे शेयर घटेकाे छ। 

हेराैं आजकाे शेयर तालिका :
 

5f69cf8533f2b.jpg 5f69cf8a8228c.jpg 5f69cf92eb8d8.JPG 5f69cf97c1657.JPG 5f69cf9d5d7cc.JPG 5f69cfa2eb9c0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको