Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस् !

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, ११ : ०८ मा प्रकाशित

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस् !

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (मंगलबार) सुनको ह्वात्तै घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला १७ सयले   घटेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार  निर्धारण गरिएको छ । 
त्यस्तै, आज चाँदी ९० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको