Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

अर्थ संसार

सोमबार, ०५ असोज २०७७, १६ : ३७ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

अर्थ संसार, काठमाडौं– सानिमा जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

सानिमाले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्रीका लागि सोमबार बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आइपीओ निष्कासनका लागि गत असार १४ गते बोर्डमा निवेदन दिएको थियो।

कम्पनीले यस अघि नै आइपीओ निष्काशनका लागि एनआइसी एशिया क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको