Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा २ अर्ब ६३ करोडको कारोबार, नेपाल बैंक कारोबारमा अब्बल !

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १३ : २८ मा प्रकाशित

शेयर बजारमा २ अर्ब ६३ करोडको कारोबार, नेपाल बैंक कारोबारमा अब्बल !

अर्थ संसार, काठमाडौं–  साताको दोस्रो दिन (आज) सोमबार शेयर बजारमा करेक्शन आएको छ । बजार करेक्शन हुँदा नेप्से ६.१२ अंकले घट्न पुगेको छ । कुल १९५ वटा कम्पनीको ८५ दाख ६५ हजार ७८ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँको कारोबार भएको छ । 

यस्तै सेन्सेटिभ परिसूचक १.३८ अंकले घटेर र ३१२.२४ मा पुगेको छ ।स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे शेयर भने घटेकाे छ । 

सामान्य अंकले घटेको बजारमा  नेपालको बैंकको सवै भन्दा धेरै शेयर कारोबार भएको छ । नेपाल बैंकको  ६ लाख ४८ हजार ७९० कित्ता खरिदबिक्री हुँदा  २१ करोड ३८ लाख ८४ हजार ४५८ रुपैयाँको कारोबार भएको छ । दोस्रो बजारमा यो बैंकको शेयर १० रुपैयाँले बढेर प्रतिकित्ता  ३३३ रुपैयाँमा कारोबार भएको छ ।  

हेरौं आजको शेय​र तालिका :-

5f6871f30560e.JPG 5f6871f851f8d.JPG 5f6871fc3a0d5.JPG 5f687200016fb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको