Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले नेप्सेलाई दियो यस्तो जवाफ !

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ११ : ४१ मा प्रकाशित

सिभिल बैंकले नेप्सेलाई दियो यस्तो जवाफ !

अर्थ संसार, काठमाडौं – सिभिल बैंक लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई लिखित जवाफ पेश गरेको छ 

हिजाे (आइतबार) नेप्सेले बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकाे बताउँदै त्यसकाे बारेमा जवाफ पेश निर्देशन दिएको थियो ।

बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएकाे समाचारकाे सम्बन्धमा बैंकबाट कुनैपनि औपचारिक निर्णय नभएकाे र बैंकले आधिकारिक रूपमा त्यस्ताे खालकाे कुनैपनि समाचार सम्प्रेषण नगरेकाे जवाफ पेश गरेकाे छ । 

बैंकले नेप्सेलाई पेश गरेकाे जवाफ हेर्नुहोस्:

5f684343277ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको