Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, १० : ३२ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुनको बढेको छ ।

आइतबार प्रतितोला ९७ हजारमा कारोबार भएको छापवाला सुन आज प्रतितोला २ सयले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको