Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं बचत तथा ऋण सहकारी संघद्वारा साधारण सभा आह्वान

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १३ : ३२ मा प्रकाशित

काठमाडौं बचत तथा ऋण सहकारी संघद्वारा साधारण सभा आह्वान

अर्थ संसार, काठमाडौँ - काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कून) ले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संघको असाेज २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संघको १७औं वार्षिक साधारण सभा असोज २४ गते शनिबार हुने भएको छ  ।

सभा अभाैतिक रूपमा बिहान ११  बजेबाट सुरू हुने जनाइएको छ । संघका अनुसार सहभागिताकाे माध्यम पछि उपलब्ध गराइनेछ । सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा अभाैतिक रूपमा गर्न लागिएकाे हाे ।   

संघले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

5f6709a68861d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको