Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता सस्तो शेयरमा आकर्षित, १ अर्ब ८० करोडको कारोबार !

अर्थसंसार

बुधबार, ३१ भदौ २०७७, १५ : ०४ मा प्रकाशित

लगानीकर्ता सस्तो शेयरमा आकर्षित, १ अर्ब ८० करोडको कारोबार !

अर्थ संसार, काठमाडौं– आज (बुधबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार देखिएको छ । हिजो (मंगलबार) सामान्य अंकले घटेर ओरालो यात्रा तय गरेको नेप्से परिसूचक आज ५.३७ अंकले बढेर १ हजार ५४१.४० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ अंकले बढेर ३०५.४८ मा पुगेको छ ।

कूल १९४ वटा कम्पनीकाे ६२ लाख ३३ हजार ७ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८० करोड ५८ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

हेरौं आजकाे शेयर तालिका :

 

यी कम्पनीको नाफा बढ्यो 

यी कम्पनीको नाफा घट्यो 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको