Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

अर्थसंसार

बुधबार, ३१ भदौ २०७७, १० : ४६ मा प्रकाशित

यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं- आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ । 

आज छापावाला सुन प्रतितोला ९७ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । 

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । 

आइतबार प्रतितोला  ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ४ सयले बढेर ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै मंगलबार प्रतितोला ६ सयले बढेर ९७ हजार ५ सय कायम भएको थियो । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको