Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको विशेष आर्थिक सल्लाहकार युवराज खतिवडा नियुक्त

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १८ : ५२ मा प्रकाशित

सरकारको विशेष आर्थिक सल्लाहकार युवराज खतिवडा नियुक्त

अर्थ संसार, काठमाडौं - सरकारले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो । 

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए । अर्थमन्त्रालयको कार्यभार भने प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालिरहेका छन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको