Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, १२ : ११ मा प्रकाशित

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

अर्थ संसार, काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिता घिमिरेलाई नियुक्त गरिएको छ । 

बैंककाे भदौ २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आज (भाद्र ३० गते, मंगलबार) बाट लागू हुने गरी बैंककाे स्वतन्त्र सञ्चालकमा घिमिरेलाई नियुक्त गरेको हो छ । 

बैंकले जारी गरेको सूचना हेर्नुहोस् :


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको