Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड फाइनान्सको आग्रह: पुनरकर्जामा आवेदन दिनुहोस्

अर्थसंसार

मंगलबार, ३० भदौ २०७७, ०७ : ५५ मा प्रकाशित

युनाइटेड फाइनान्सको आग्रह: पुनरकर्जामा आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं - युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई असोज ५ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समयभित्र आवेदन प्राप्त नभएमा ग्राहक तथा ऋणीहरुले पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुन सक्ने फाइनान्सले जनाएको छ ।

फाइनान्सले जारी गरेको सूचना हेर्नुहोस्:-  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको