Web Analytics Made Easy - StatCounter
बिहिबार, ०८ असोज २०७७
बिहीबारको सबै कारोबारको राफसाफ स्थगित
सोमबार, २९ भदौ २०७७

अर्थ संसार, काठमाडौं– सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले भाद्र २५ गते, बिहीबारको शेयर कारोबारको राफसाफ स्थगित गरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज ((नेप्से) ले भाद्र २५ गते, बिहीबार नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको कारण कारोबारको सेटलमेन्ट पोष्टपोन्ड गर्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुरूप सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले शेयर कारोबारको राफसाफ स्थगित गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved