Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबारको सबै कारोबारको राफसाफ स्थगित

अर्थ संसार

सोमबार, २९ भदौ २०७७, १७ : ३२ मा प्रकाशित

बिहीबारको सबै कारोबारको राफसाफ स्थगित

अर्थ संसार, काठमाडौं– सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले भाद्र २५ गते, बिहीबारको शेयर कारोबारको राफसाफ स्थगित गरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज ((नेप्से) ले भाद्र २५ गते, बिहीबार नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको कारण कारोबारको सेटलमेन्ट पोष्टपोन्ड गर्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुरूप सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले शेयर कारोबारको राफसाफ स्थगित गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको