Web Analytics Made Easy - StatCounter
बिहिबार, ०८ असोज २०७७
गोर्खाज फाइनान्सद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह
सोमबार, २९ भदौ २०७७

अर्थ संसार, काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई असोज ९ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समयभित्र आवेदन प्राप्त नभएमा ग्राहक तथा ऋणीहरुले पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुन सक्ने फाइनान्सले जनाएको छ ।

फाइनान्सले जारी गरेको सूचना हेर्नुहोस्:-  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved