Like us!
Follow us!
Connect us!
Watch us!

पुनरकर्जाको लागि आवेदन दिन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, ११ : २१ मा प्रकाशित

पुनरकर्जाको लागि आवेदन दिन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई असोज २ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

बैंकले जारी गारेको सूचना हेर्नुहोस्:-

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको